उद्यमशीलता प्रबद्धनमा नेपाल र भारतीय युवा उद्यमीले सहकार्य गर्ने

Manish Shrestha 30 Jul 2023

युवा उद्यमशीलता प्रबर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च बीच युवा उद्यमीको नवीन सोच प्रवर्द्धन, प्रोत्साहन एवम् उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

 

 

 

https://ekantipur.com/market/2023/03/24/16796610343755201.html